Tuesday, October 22, 2019

सार्वजनिक सेवाका प्रकार

१)परम्परागत
२)नियमनकारी
३)अाधारभुत अावश्यकता
४)पुर्वाधार
५)मानवीय विकास
६)मनाेरञ्जनात्मक
७)प्रबर्धनात्मक
८)परामर्श र प्रशिक्षण
९)सुचना र अभिलेख
१०)लाेककल्याणकारी सेवा

बाध्यकारी सेवाकाे प्रत्याभुति
अावश्यक सेवा सुविधाकाे उपलब्धता
लाेककल्याणकारी कार्य

सुशासन

👉️शासन गर्ने तरिका हाे।
👉️उत्तम शासन व्यवस्था हाे
👉️असल शासन पद्दती हाे।
👉️जनमुखी,जवाफदेही,सक्षम,निश्पक्ष,मितव्ययी तथा  छरिताे प्रशासनलाई शिराेपर गर्ने मान्यता हाे।

राजनीतिक👉️= लाेकतान्त्रिक शासन व्यवस्था
प्रशासनिक👉️= जनमुखी र उत्तरदायी शासन हाे
सामाजिक👉️=सामाजिक न्याय र समतामुलक समाजकाे निर्माण
व्यवस्थापकिय👉️= नतिजामुखी र चुस्त प्रशासन हाे
अार्थिक👉️= खुला र उदार अर्थतन्त्र
नैतिक👉️=ईमान्दारिता र भ्रष्टाचारमुक्त शासन पद्धति


विश्व बैँक
👉️पारदर्शिता
👉️उत्तरदायित्व
👉️जनसहभागिता
👉️पुर्वानुमानयाेग्यता

बैदेशिक राेजगाार

राेजगारी सिर्जना
गरिबी न्यूनिकरण
विदेशी मुद्रा अार्जन
नयाँ सीप र प्रविधि
उद्यमशिलता प्रवर्दन
जीवनस्तरमा सुधार
मानव पुजीँ निर्माण
श्रम बजारकाे न्युनिकरण

सार्वजनिक क्षेत्र

👉️स्राेतकाे परिचालक
👉️संरक्षक
👉️समन्वयकर्ता
👉️सहजकर्ता
👉️याेजानाकार
👉️वार्ताकार
👉️साझेदार
👉️उत्प्रेरक
👉️मुल्याकनकर्ता र अनुगमनकर्ता
👉️रणनैतिक भुमिका


निजीक्षेत्र::::
👉️व्यवसायिक
👉️प्रतिष्पर्धी
👉️उत्पादनशिल
👉️स्राेत परिचालक
👉️साझेदार
👉️खाेजमुलक
👉️बजार प्रबर्धन
👉️ग्राहक केन्द्रित भुमिका
👉️सामाजिक उत्रदायी

सहकारी क्षेत्र::::
PARELA ABCD
Participation, accountability, balanced dev

👉️नेतृत्व विकास
👉️गरिबी न्युनिकरण
👉️सशकत्तिकरण सबलिकरण
👉️जनसहभागिता
👉️उत्तरदायी
👉️स्वायत्तता
👉️पहुँच
👉️सन्तुलित बिकास
👉️क्षमता अभिवृद्धि
👉️विकेन्द्रिकरण
👉️राेजगारी सिर्जना
👉️अार्थिक वृद्धि  र अार्थिक विकास


साझा भुमिका ::::
👉️राेजगार सिर्जना
👉️स्राेत परिचालक
👉️गरिबी न्युनिकरण
👉️अार्थिक वृद्दि र विकास
👉️साझेदारी
👉️पुर्वाधार विकास


लाेकतन्त्र

सर्वगुणसम्पन्न शासन
जनईच्छामा अाधारित
जनताकेन्द्रित
निरंकुशतन्त्र  विपरित
जनसहभागिता
जनता मालिक हुने अबस्था
सार्वभाैमसत्ता र राजकीय सत्ता जनतामा निहित

आर्थिक वृद्धि र आर्थिक विकास

आर्थिक वृद्धि र आर्थिक विकासबीचको फरकलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ :
आर्थिक वृद्धि :
१. एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि आर्थिक वृद्धि हो ।
२. आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो ।
३. यो विकासको साधन हो ।
४. यो वृद्धि मोडलमा आधारित छ ।
५.यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ ।
६. उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन ।
७. यसमा रोजगारी सिर्जना भए पनि पूर्ण रोजगारीको ग्यारेन्टी हुदैन ।
८. आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ ।
९. यो समृद्ध तर्फको यात्रा हो । राष्ट्रको विकसित अवस्थाको शुरुवात हो ।
आर्थिक विकास :
१. अर्थतन्त्रको समग्र सबै पक्षको विकास आर्थिक विकास हो । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ ।
२. यो राष्ट्रको मूलभूत लक्ष्य हो ।
३. यो विकासको साध्य हो ।
४. यो विकासको मोडेलमा आधारित छ । वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् ।
५. यसले राष्ट्रको समग्र सबै पक्षलाई समेटेको हुन्छ । यसमा राष्ट्रको सबै क्षेत्रको विकास भएको हुन्छ ।
६. यसमा आयको समानुपातिक वितरण हुन्छ ।
७. उत्पादन, विकास तथा वितरणको अवस्थाले गर्दा यसमा रोजगारी सृजनाको ग्यारेन्टी हुन्छ ।
८. आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदा गरिबी न्यूनीकरण हुन्छ ।
९. यो समृद्धिको आस्था हो । यो राष्ट्र विकसिति भैसकेको अवस्था हो ।

MIS system...

व्यवस्थापन सूचना प्रणाली (Management Information System)
व्यवस्थापन सूचना प्रणाली (Management Information System)
व्यवस्थापन सूचना प्रणाली (MIS)
व्यवस्थापन सूचना प्रणाली सम्बन्धि एउटा परिभाषा यस्तो रहेको छ :- “A management Information system is a system designed to Provide Information to managers’ hence it is a mechanism for managing the communicaton process an organization”—– Griffin.

संगठनको योजना तर्जुमा , निर्णय , समन्वय, अनुगमन, सुपरिवेक्षण, नियन्त्रण, मूल्याङ्कन, समस्या समाधान जस्ता व्यवस्थापकीय क्रियाकलापलाई सहज र प्रभावकारी बनाउन सूचना तथ्याङ्कको उद्धेश्यपूर्ण संकलन, प्रशोधन, अभिलेख, भण्डारण र उपयोगको कार्यलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । व्यवस्थापकलाई कार्यसम्पादनका क्रममा आवश्यक पर्ने सूचना सहज रुपमा उपलब्ध गराउने पद्धतिलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । व्यवस्थापकका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकीकृत र परिस्कृत रुपमा एकै थलोबाट उपलब्ध गराउने पद्दती नै व्यवस्थापन सूचना प्रणाली हो । यो व्यवस्थापकहरूलाई निर्णय गर्न सहयोग गर्ने एक प्रणाली पनि हो ।
व्यवस्थापन सूचना प्रणाली (MIS) मा तल उल्लेखित कुराहरु अन्तर्निहित रहेको हुन्छः :-
• प्राप्त तथ्याङ्कलाई सूचनामा रुपान्तरण गरिन्छ ।
• सूचनालाई व्यवस्थित रुपमा राखिन्छ ।
• सूचनामा सबै manager को सहजै पहुँच कायम गरिन्छ ।
• Timely, costessness, quality, quantity र सूचना प्राप्तिमा सुनिश्चितता कायम गरिन्छ । को प्रयोग निर्णय निर्माणमा गरिन्छ ।
नेपालमा MIS प्रयोगको अवस्था :
• केन्द्रीय तथ्यांक विभाग (Center Bureau of Statistics –CBS) ले पहिलेदेखि नै पुर्यााइ रहेको सेवा नेपाल सरकारको समग्र ब्यवस्थापनको हकमा MIS कै रुप हो । (तर कतिपय विद्वानहरू कम्प्यूटर प्रविधिविनाको MIS हुनेमा सहमत छैनन् ।)
• आधुनिक रुपमा व्यवस्थापन सूचना प्रणाली (MIS) स्वरुपहरु तल उल्लेख गरिएको छ :-
• FMIS
• RMIS
• PIS
• GIS
• TPIS (Teacher personnel Information system)
• Web sites
• PPIS = Project, performance, Information system,
• PMIS = Poverty monitoring information system. आदि आधुनिक व्यवस्थापन सूचना प्रणाली (MIS) का उदाहरण हुन् ।