व्यवस्थापन सूचना प्रणाली (Management Information System)

व्यवस्थापन सूचना प्रणाली (MIS)
व्यवस्थापन सूचना प्रणाली सम्बन्धि एउटा परिभाषा यस्तो रहेको छ :- “A management Information system is a system designed to Provide Information to managers’ hence it is a mechanism for managing the communicaton process an organization”—– Griffin.
संगठनको योजना तर्जुमा , निर्णय , समन्वय, अनुगमन, सुपरिवेक्षण, नियन्त्रण, मूल्याङ्कन, समस्या समाधान जस्ता व्यवस्थापकीय क्रियाकलापलाई सहज र प्रभावकारी बनाउन सूचना तथ्याङ्कको उद्धेश्यपूर्ण संकलन, प्रशोधन, अभिलेख, भण्डारण र उपयोगको कार्यलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । व्यवस्थापकलाई कार्यसम्पादनका क्रममा आवश्यक पर्ने सूचना सहज रुपमा उपलब्ध गराउने पद्धतिलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । व्यवस्थापकका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकीकृत र परिस्कृत रुपमा एकै थलोबाट उपलब्ध गराउने पद्दती नै व्यवस्थापन सूचना प्रणाली हो । यो व्यवस्थापकहरूलाई निर्णय गर्न सहयोग गर्ने एक प्रणाली पनि हो ।
व्यवस्थापन सूचना प्रणाली (MIS) मा तल उल्लेखित कुराहरु अन्तर्निहित रहेको हुन्छः :-
• प्राप्त तथ्याङ्कलाई सूचनामा रुपान्तरण गरिन्छ ।
• सूचनालाई व्यवस्थित रुपमा राखिन्छ ।
• सूचनामा सबै manager को सहजै पहुँच कायम गरिन्छ ।
• Timely, costessness, quality, quantity र सूचना प्राप्तिमा सुनिश्चितता कायम गरिन्छ । को प्रयोग निर्णय निर्माणमा गरिन्छ ।
नेपालमा MIS प्रयोगको अवस्था :
• केन्द्रीय तथ्यांक विभाग (Center Bureau of Statistics –CBS) ले पहिलेदेखि नै पुर्यााइ रहेको सेवा नेपाल सरकारको समग्र ब्यवस्थापनको हकमा MIS कै रुप हो । (तर कतिपय विद्वानहरू कम्प्यूटर प्रविधिविनाको MIS हुनेमा सहमत छैनन् ।)
• आधुनिक रुपमा व्यवस्थापन सूचना प्रणाली (MIS) स्वरुपहरु तल उल्लेख गरिएको छ :-
• FMIS
• RMIS
• PIS
• GIS
• TPIS (Teacher personnel Information system)
• Web sites
• PPIS = Project, performance, Information system,
• PMIS = Poverty monitoring information system. आदि आधुनिक व्यवस्थापन सूचना प्रणाली (MIS) का उदाहरण हुन् ।

No comments:
Post a Comment