Saturday, December 13, 2014

1. सुत्र बनाएर पढ्नुहोस्उदाहरणको लागि केहि सुत्र तल दिईएको छ।
2. सयुत्त राष्ट्र सघंका महासचिबहरु क्रमबद्दः( ट्रिड् उकुह बुकोवा )
3. नेपालका सबैधानिक अगंहरु क्रमशसबिधानका धारा अनुसारः( अमलोनिराम )
4. सर्वोच्च अदालतले जारी गर्ने आदेशहरु क्रमशप्राथमिकताको आधारमाः( बपउप्रअ )
5. निजामति कर्मचारीले पालना गर्नुपर्नेआचरणहरुः( सअरा रासस दाकनि प्रहपनि सया असे आचे )
6. निजामति कर्मचारीले पाउने बिदाहरुः( भैधवि प्रप्रकि अअ )
7. जिन्सी स्रेस्तामा प्रयोग हुने फारमहरु फारमनं को क्रमसँगः( खदाख हाजिजि माखघ भाभाजि )
8. तिब्बतमा मुलहुने नदिहरुः( अत सुत हुत्रि )
9. UNO सुरक्षा परिषदका स्थायी सदस्यराष्ट्रहरुः( अरुचि फ्राबे )
10.भित्रि मधेशका जिल्लाहरुः( मसिचिन उदासु )
11. सार्कका हालसम्मका महासचिबहरु क्रमसँगः( अकाइ याननि क्युछेशि फअ )
12. नेपालमा रहेका 8000 मिटरभन्दा अग्ला हिमालहरु क्रमश उचाई बढिबाटघटिः( सकल्होम चोधौ मअ )12. कर्णाली अचंलका जिल्लाहरुः( हुजुमु डोका )
13. रामसार क्षेत्रमा सुचिकृतनेपालमा सिमसारहरुः( गोमाशे बिस जरा घोको )
14. नेपालका मैलिक हकहरु क्रमश धारा 12बाट धारा 32 सम्मः( स्वसछु प्रवाशि रोसम सावाधन्यानिया सुगोसो श्रदेसबैँ )

No comments:

Post a Comment