Saturday, December 13, 2014

निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरणहरु
निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरणहरु:
(
सुत्र: सअरा रासस दाकनि प्रहप्रनि सयाअसे आचे )
निजामती सेवा ऐन २०४९ दोस्रो सन्सोधन २०६४ साल भाद्र २३ गते अनुसार निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरणहरु यस प्रकार छन।।
१ समय पालना र नियमितता
२ अनुशासन र आग्या पालना
३ राज नैतीक वा अवान्छनिय प्रभाव पार्न नहुने।
४ राजनीतिमा भाग लिन नहुने।
५ सरकारको आलोचना गर्न नहुने ।
6
सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध।
7
दान, उपहार, चन्दा आदी प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध।
८ कम्पनिको स्थापना र सन्चालन तथा ब्यापार ब्यवसाय गर्न नहुने।
९ निर्वाचनमा भाग लिन नहुने।
१० प्रदर्सनी र हड्ताल गर्न प्रतिबन्ध।
११ हड्ताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध।
१२ प्रतिनिधित्व गर्नमा प्रतिबन्ध।
१३ निजामती कर्मचारीहरुको ट्रेड यूनियन सम्बन्धी ब्यवस्था।
१४ सम्पत्ति विवरण तोकिए बमोजिम दिने।
१५ यातना दिन नहुने ( कसैलाई यातना दिन , योनजन्य दुर्व्यबहार र घरेलु हिम्सा सम्बन्धी कार्य गर्न र गराउन नहुने ।)
१६ अन्य आचरण
१७ सेवा ग्राही प्रतिको ब्यवहार मर्यादित हुनुपर्ने।
१८ आफ्नो सेवा र पद अनुसारको आचरण पालना हुनुपर्ने।
१९ चेतावनी दिन सक्ने।


No comments:

Post a Comment