विश्व किर्तिमानमा नेपाल
v विश्वको सर्वोच्च उचाइको धानखेती : जुम्ला
जिल्लाको पतरासी गा.वि.स. को घुमचौर
जिउलोमा गरिने ” जुम्लि मार्सी
” नामको धानखेती ( 2850 मिटर उचाइ
)
v विश्वको सर्वाधिक गहिरो गल्छी : म्याग्दी जिल्लाको दाना
भन्ने ठाउँमा पर्ने
अन्नपुर्ण र धौलागिरी हिमालको बिचमा
कालीगण्डकी नदीले बनाएको 6867 मिटर
गहिरो गल्छी
v विश्वको सर्वोच्च स्थानमा रहेको ताल : मनाङ
जिल्लाको तिलिचो ताल ( 4919 मिटर उचाइ
)
v विश्वको सर्वोच्च शिखर : सगरमाथा (8,848 मिटर )
v होचो उपत्यका : अरुण
उपत्यका ( पूर्वमा 8586 मिटर अग्लो कञ्चनजंघा र
पश्चिममा 8848 मिटर अग्लो सगरमाथाको बीचमा
पर्ने उपत्यका ) ४५७ मिटर
v विश्वको सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज : सगरमाथा राष्ट्रिय निकुञ्ज
अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर )
अद्वितीय चरा : काँडे भ्याकुर ( स्पाइनी ब्याबलर )
v दुर्लभ च्याउ : ट्रयाफिना नेपालेन्सिस
v सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी : अरुण
नदी
v सर्वोच्च स्थानमा रहेको झरना : डोल्पा
जिल्लास्थित सुलिगढ झरना ( 3613 मिटर उचाइमा
)
v सर्वोच्च स्थानमा रहेको बस्ती : डोल्पा
जिल्लाको छार्का भोट र
तराप बस्ती
v सर्वोच्च स्थानमा रहेको होटल : सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित
12,713 फिट
उचाइमा रहेको ” होटल
एभरेष्ट भ्यु ”
v विश्वको सर्वोच्च स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पूर्वी
नेपालको लोवुचे भन्ने ठाउँमा
रहेको 5,050 मिटरको उचाइमा रहेको
पिरामिड नामक वैज्ञानिक प्रयोगशाला
v विश्वको सर्वाधिक उचाइमा पाइने फूल
: स्टेलरिया डेकुम्बेन ( 6,492 मिटरको उचाइमा )
No comments:
Post a Comment