नेपालमा
निष्काषित नोटका दरहरू र निष्काशन मिति:
१. रू १, ५, १० र १०० –– बि सं २००२ असोज १ (सदर मुलुकीखाना)
२. रू १, ५, १० र १०० –– बि सं २०१६ फागुन ७(नेपाल राष्ट्र बैँक)
३. रू १००० ¬¬¬–– बि सं २०२६ बैशाख १४
४. रू ५०० –– वि सं २०२७ जेष्ठ ३०
५. रू ५० –– बि सं २०३४ बैशाख १४
६. रू २ –– बि सं २०३८ बैशाख १४
७. रू २० –– बि सं २०३९ कार्तिक २२
८. रू २५० –– बि सं २०५२ चैत २८
९. रू २५ –– बि सं २०५२ चैत २९

सर्बप्रथम:
==================
१. राष्ट्रबैंकको गभर्नर :- हिमालयशमशेर जबरा
२. त्रि. बि. को कुलपति :- कान्ति राज्यलक्ष्मी
३. त्रि. बि. का उपकुलपति :- सुबर्ण शमशेर
४. राजसभा स्थायी समितिका सभापति :- डा. के. आइ सिंह
५. निर्वाचन आयुक्त :- कालीप्रसाद उपाध्याय
६. महालेखा परिक्षक :- चन्द्रबहादुर थापा
७. लोकसेवा आयोगका अध्यक्ष :- अनिरूद्रप्रसाद सिंह
८. पब्लिक सर्भिस कमिसनका सभापति :- सरदार नरेन्द्रमान सिंह
९. सेनापति :- विराज थापा मगर
१०. युरोप जाने राजा :- त्रिभुवन
११. अमेरिका जाने राजा :- महेन्द्र
१२. बैज्ञानिक :- गेहेन्द्रशमशेर
१३. घरमा रेडियो राख्ने :- जुद्द शमशेर
१४. मुलुकी ऐन लागू गर्ने :- श्री ५ सुरेन्द्र
१५. चलचित्र सत्य :- हरिश्चन्द्र
१६. दरवार हाइस्कुलका हेडमास्टर :- मिस्टर केनिङ
१७. दैनिक पत्रिका :- आवाज
१८. अन्टार्कटिका पुग्ने नेपाली :- भुवनसिंह बिश्वकर्मा
१९. भिक्टोरिया क्रस पाउने नेपाली :- कुलबीर थापा
२०. कविता महोत्सवमा पुरस्कार पाउने :- भैरव अर्याल
२१. बजेट पेश गर्ने :- मात्रिका प्रसाद कोइराला
२२. दुरवीन प्रयोग गर्ने :- प्रताप मल्ल

1. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो ??
उत्तर = उत्तर अमेरिका
2. आँखामा लाग्ने रोग तलकामध्य कुन
होइन ??(ट्रकोमा , सापु)
उत्तर = दुवै हुन
3. आँखामा लाग्ने 'सापु रोग ' कुन जीवको कारणले लाग्दछ ??
उत्तर = पुतली
4. इस्लाम = कुरान किराँत = ??
उत्तर = मुन्धुम
5. नेपालमा हाल कतिवटा जिल्लामा रेशमखेति गरिन्छ ??
उत्तर = ११ जिल्लामा
6. चेस खेलको सुरु कुन देशबाट भ
एको हो ?
उत्तर = भारत
7. शिख धर्मका प्रवर्तक को हुन ?
उत्तर = गुरु नानक
8. विश्व शान्ति स्तुप कहाँ रहेको छ ?
उत्तर = नेपाल ,लुम्बिनी
9. छुचुन्द्रोको औसत आयु(Average
Longevity) 3 बर्ष हुन्छ भने
विरालोको औसत आयु कति वर्षको हुन्छ?
उत्तर = 12 वर्ष
10. खरायोको गर्भधारण अवधि(Gestation Period) 31 दिन हुन्छ
भने लोखर्केको गर्भधारण अवधि कति दिनको हुन्छ?
उत्तर = 44 दिन
11. UNO का प्रमुख अंगहरूमा तलका मध्य कुन पर्दैन?
उत्तर = अन्तराष्ट्रिय संघसंस्था
12. नेपालको अन्तरिम संविधान 2063
को धारा 149 मा के सम्बन्धि व्यवस्था छ ?
उत्तर = संवैधानिक परिषदको बारेमा
13. राष्ट्रिय सतर्कता केन्द्र कसको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहन्छ ??
उत्तर = प्रधानमन्त्री
14. जोरपोखरी कुन जिल्लामा पर्दछ ?
उत्तर = पाँचथर
15. पृथ्वीनारायण शाहको मृत्यु कहिले
भएको थियो ??
उत्तर = १८३१ माघ १, देवीघाट
16. खड्ग निशाना छापको ग्रयोग कुन
राणा प्रधानमन्त्रीले सुरु गरेका हुन ?
(अधिकृत/नायब सुब्बा)
उत्तर = वीरशमशेर
17. Non living substance of cell is collectively known as
(Section Officer-Botany)
उत्तर = Deutoplasm
18. अष्ट्रेलियामा कति मुलुकका विद्दार्थी अध्ययन गर्ने गर्दछन् ?
उत्तर = १३० भन्दा बढी
19. जापानको मुद्रा लाई येन भनिन्छ
भने चीन को लाई के भनिन्छ ?
उत्तर = युयान
20. एसिया महादेशमा कति वटा भू-
परिवेष्ठित राष्ट्रहरु छन ?
उत्तर = 12 (शुत्र = भुलाअने काम उता कि तु अ अ

एशिया महादेशमा
रहेका 12 वटा
भुपरिवेष्ठित देशहरु याद गर्ने शुत्र :-
भुलाअने काम उता कि तु , अ अ
भु = भुटान
ला = लाओस
अ = अफगानिस्तान
ने = नेपाल
का = काजकिस्तान
म = मंगोलिया
उ = उज्वेकिस्तान
ता = ताजिकिस्तान
कि = किर्गिस्तान
तु = तुर्कमेनिस्तान
अ = अजरवैजान
अ = आर्मेनिया
भुलाअने काम उता कि तु , अ अ
भु = भुटान
ला = लाओस
अ = अफगानिस्तान
ने = नेपाल
का = काजकिस्तान
म = मंगोलिया
उ = उज्वेकिस्तान
ता = ताजिकिस्तान
कि = किर्गिस्तान
तु = तुर्कमेनिस्तान
अ = अजरवैजान
अ = आर्मेनिया
मिति २०७० पुस
१७ गते बुधबारको गोरखापत्रबाट बस्तुगत प्रश्नोतरहरु,
• राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषा नेपाली भएका कति प्रतिशत नागरिक छन् ?
– ४४.६ प्रतिशत
• विश्वमा बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा कुन भाषा पर्छ ?
– पञ्जावी
• अष्ट्रेलिया सरकारले आधिकारिक वेबसाईटमा उल्लेख भए अनुसार विश्वका उत्कृष्ट सय विश्वविद्दालय मध्ये अष्ट्रेलियामा कति विश्वविद्दालय पर्दछन् ?
– ७ वटा
• अष्ट्रेलियामा कति मुलुकका विद्दार्थीहरु अध्ययन गर्ने गर्दछन् ?
– १३० भन्दा बढी
• हाल अष्ट्रेलियामा कति प्रतिशत नागरिक साक्षर छन् ?
– ९९ प्रतिशत
• नेल्सन मन्डेलाको आत्मकथाका लेखक सहयोगी को हुन् ?
– रिचार्ड स्टेङ्गल
• समयको तस्विर नामक निबन्ध संग्रहकी लखिका को हुन् ?
– शारदा शर्मा
• नेपालका कुन कवि विम्व कवि का रुपमा पनि परिचित छन् ?
– रमेश श्रेष्ठ
• २०७० सालको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ( रु ७५ हजार ) दुई जनालाई प्रदान गरेकोमा एक महेन्द्र थापा हुन भने अर्का पत्रकार को हुन् ?
– प्रकाश सिलवाल
• शान्तिका लागि शिक्षा अभियान बोकेर देशव्यापी साङ्गीतिक यात्रा गर्दै हिडिरहेको कुन नेपाली साङगीतिक समूह हो ?
– नेपथ्य
• नेपालको कुन ठाउँमा फिल्म सिटी निर्माण गरिनेभएको छ ?
– दोलखाको लाँकुरीडाँडाँस्थित डाङडुङ्े डाँडामा
• सन् २०१३ को ३२ औं अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि ईएफजी टिमले जित्यो भने सो टिम कुन मुलुकको हो ?
– स्विजरल्याण्ड
• नेदरल्यान्डमा व्यवसायिक खेलाडी अनुबन्ध हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ?
– १८ बर्ष
• सन् २०१३ को आईसीसी बर्ष खेलाडी को घोषित भए ?
– माइकल क्लार्क
• सन् २०१३ को आईसीसी टवान्टी २० को उत्कृष्ट खेलाडी को घोषित भए ?
– उमर गुल ( पाकिस्तानी क्रिकेटर )
• सन् २०१३ को आईसीसी महिलातर्फको एकदिवसियको उत्कृष्ट खेलाडी बनेकी सुजी बेट्स कुन देशकी हुन् ?
– न्युजिल्यान्ड
• २०७० सालको एनसेल कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भई कसले मोटरसाईकल पुरस्कार प्राप्त गरे ?
– अमीरजंग कार्की
• आन्तरिक हवाई यात्रुले तिर्दै आएको विमानस्थल प्रयोग शुल्क ( एयरपोर्ट ट्याक्स ) कहिलेदेखि मुलुकभर टिकटमै समावेश गरिने भएको छ ?
– वि.सं २०७० माघ १ गते
• सोयाविनको तेल नेपालमा कुन दुई मुलुकबाट आयात हुन्छ ?
– ब्राजिल र अर्जेन्टिना
• नेपाली बजारमा सोयाविन तेलको बजार हिस्सा कति प्रतिशत रहेको छ ?
– ६५ प्रतिशत
• वि.सं २०६९ चैत्र २० गते मनाईएको ५६ औ अन्तराष्ट्रिय सहकारी दिवसको नारा के रहेको थियो ?
– स्वाधीन अर्थतन्त्रका लागि सहकारी
• नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?
– वि.सं २०६९ पौष १ गते
• नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?
– सन् २०११ अक्टोबर २१
• सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुन हो ?
– धनकुटा
• विलास मन्दिरका नामले नेपालको कुन दरबारलाई चिनिन्छ ?
– बसन्तपुर दरबार
• यूनेस्को दिवस कहिले मनाईन्छ ?
– नोभेम्बर ४
• चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?
– प्रताप मल्ल
• इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?
– सन् २०१३ अक्टोबर २१ – २४, कोलम्बियाको कोर्टगेना शहर
• मानव विकास प्रतिवेदन २०१३ मा नेपाल कतिऔ स्थानमा रहेको छ ?
– १५७ औं ( अकं ०.४६३ )
• विश्वको सबैभन्दा पुरानो अन्न भटमास,धातु तामा भए सबैभन्दा पुरानो खेल कुन हो ?
– पोलो

दोश्रो संबिधान
बिशेष
(१) दोश्रो संबिधान सभा निर्वाचनमा पहिलो सांसद घोषित हुने सभासद नेपाली कांग्रेसका टेक बहादुर गुरुङ हुन्। उनी मनाङ्गबाट मुलुककै सबैभन्दा दोश्रो थोरै मत १,५२७ मत ल्याएर बिजयी हुनु भएका थिए ।
(२) दोश्रो संबिधान सभा निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खसेको थियो ।
(३) दोश्रो संबिधान सभा निर्वाचनमा सबैभन्दा कम मत अन्तरले बिजयी हुने सभासद नेकपा एमाओवादीका शिब कुमार मण्डल हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाईलाई ८ मतले हराएका थिए ।
(४) दोश्रो संबिधान सभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर बिजयी हुने सभासद शेर बहादुर देउवा हुन्,उनले डडेल्धुराबाट २३,९२० मत ल्याएर बिजयी भएका थिए ।
(५) निर्वाचन बेभसाइटका अनुसार दोश्रो संबिधान सभा निर्वाचनमा जमानत जफत हुनेमा कांग्रेसका ८,एमालेका २३ तथा एमाओवादीका ४० जना नेता रहेको छ ।
(६) दोश्रो संबिधान सभा निर्वाचनमा सबैभन्दा कम मत ल्याएर जित्ने सभासद नेपाली कांग्रेसकी रोमी गौचन हुन्,उनी मुस्ताङ्ग १ बाट १४२४ मत ल्याएर बिजयी भएको थिइन् ।
(७) दोश्रो संबिधान सभा निर्वाचनमा सबैभन्दा पाका उमेरमा निर्वाचन जित्ने सभासद तराई मधेश सद्भावाना पार्टीका महेन्द्र राय यादव हुन्, उनको उमेर ७६ बर्ष रहेको छ ।
(८) दोश्रो संबिधान सभा निर्वाचनमा सबैभन्दा बढी मताधिकार प्रयोग गर्ने जिल्ला डोल्पा रहेको छ, त्यहाँ ८०.३% मत प्रयोग भएको थियो ।
(९) दोश्रो संबिधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ़ १० महिला चुनिएका छन् ।
(१०) दोश्रो संबिधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ़ चुनिएका १० महिला मध्ये ६ नेपाली कांग्रेस र ४ एमालेकी छिन।
सक्दो शेयर गर्नुहोला ------ तपाईको लाइकले हामीलाई थप यस किसिमका जानकारी पोस्ट गर्न मद्दत गर्नेछ ।

►
२० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा
पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको
चन्द्रयानको नाम के थियो ? --D.एपोलो ११
► ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ?
--ओसामा विन लादेन
► भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? --A.डिसेम्वर,९
► घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?-- भुपी शेरचन
► नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?--२०६३ माघ १
► नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका छन् ?
-- २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
► अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ?
-- लक्ष्मी प्रसाद देवकोटा
► एनफाका कति जिल्लामा साखा रहेका छन ? -- क 45
► नेपालमा मात्र पाइने चरा कुन हो ?--2)काँडे भ्याकुर
► केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ? -- हेनरी केभिन्डस
► सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?--ढाका‚बंगलादेश
►नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? --a)४६ शब्द र १२८ अक्षर
►संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?--b)चाइनिज
► संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
-- ऋषिकेष शाह
► विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?--सोमीलीया
► मुलुकी ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको छ ?--(D) १२
► संसारकै पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ?--(ख) डा. प्रल्हाद योञ्ज
► सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?--बाँस
►माहुरीका कतिवटा आँखा हुन्छन् ?--c. 5
► पञ्चायतको मलामी कसलाई भनिन्छ ?--मरीचमान सिंह
► सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ?--Dolly
► मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ?--तलेजु भवानी
► सिद्द गुफा काहा परछ ?--तनहु
►विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ?--अमेरीका
► लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?--बिधुवा
► प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?--भाष्कर मल्ल
► चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ?--Salicylic acid
►सबै भन्दा सानो उपग्रह कुन हो ?--लीडा
► मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि.
►सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?--बैकाल ताल
► कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?--के
► सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ?-- ३
► टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?--वीडल टेष्ट
► सन् २०१५ सम्ममा नेपालमा पर्यटकको वार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ?
--d. १० लाख २५ हजार
► कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?--(घ) शुक्
► तपाईको एउटा कपडा दुकान छ ।तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र
रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ?--a) 25
► नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ?????--जंग बहादुर राणा

१.रेडियो
नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने व्यक्ति को हुन? --महाशंकर सापकोटा(वि.सं. २०१९)
२.झापाको भद्रपुरको पुरानो नाम के हो? --धुपगाछी(वि.सं. १९७६ मा केशरसमसेरले गोग्राहवजारलाई विराटनगर र धुपगाछिलाई भद्रपुर नामकरण गरेका)
३.कृष्ण विनोद कृतीका लेखक को हुन? --कृष्ण प्रसाद कोइराला
४.पहिरी जातिमा एसएलसी पास गर्ने प्रथम व्यक्ति को हुन? --गिरी पहरी
५.वर्षमा १ दिन मात्र (श्रीपञ्चमीका दिन) विवाह गर्ने कुन जाति हो? --वलामी
६.नवलपरासी जिल्लास्थित रामग्राम स्तुप पत्तालगाउने व्यक्ति को हुन? --डा. हवे(सन् १८९८ मा)
७.दार्जेलिङको चौरस्तामा राखिएको आदिकवि भानुभक्तको सवैभन्दा ठूलो ९ फिट अग्लो मुर्तिका मुर्तिकार को हुन? --मृगांक पाल
८.साहित्यकार सरुभक्तको वास्तविक नाम के हो? --भक्त वहादुर श्रेष्ठ
९.काठमाण्डौ नगरको साचो वनाउने व्यक्ति को हुन? --स्वस्तीरत्न शाक्य
१०.नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन?-- राम प्रसाद पोखरेल

दुइ मिनेट लाग्छ
अवस्य पढ्नु होला"
_________________ ________
१) मानव शरिरमा 206वटा हड्डी हुन्छन् ।
२) आँखा तर्दा 42 वटा मांशपेशिले काम गर्छ ।
३) मानव शरिरमा 13 किसिमका खनिज प्रदार्थ पाईन्छ ।
४) वयस्क मानिसको जिब्रोको लम्बाई 10cm लामो हुन्छ ।(स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )
५) एकघण्टामा पित्तथैलीले 40ml मा पित्त निश्कान गर्छ ।
६) मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
७) प्यान्क्रिजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
८) पेप्सिन(pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
९) धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
१०) मानिसको पूर्ण बिकशित हाडमा 20% पानी हुन्छ ।
११) र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन(ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
१२) मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
१३) घामले नडढ्नेशरिरको अङगहरुहत्केला रपैताला हुन।
१४) जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
१५) 15बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
१६) पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ ।
१७) मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
१८) मानिसलाई सरदर एकदिनमा 16kg अक्सिजनको आवश्यकता पर्छ ।
१९) खप्परमा 8बटा रअनुहारमा 14वटा हड्डी हुन्छन ।
२०) मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग खुट्टा हो ।एउटा खुट्टामा 26 बटा हड्डी हुन्छन भनेदुई खुट्टामा गरि 52 हुन्छन अर्थात् कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन।
मन पर्यो हजुर लाई ???

No comments:
Post a Comment