१.हाल नेपाल मा २१ वटा भुकुम्प मापन
केन्द्र
रहेका छन् .
२.दुवै हात नभैइकन पनि सगरमाथा को सफल
आरोहण
गर्ने व्यक्ति सुदर्शन गौतम हुन र उनले
सो काम
२०१३ मे २० मा गरेका थिए .
३.पाचौं राष्ट्रिय पर्यटन मेल काठमाडौँ
मा २०७०
बैसाख २७ - २९ गतेसम्म सम्पन्न भयो .
४. साझा यातायात ले काठमाडौँ मा पुन
यातायात
संचालन २०७० बैसाख १ गते बाट गरेको हो .
५. नेपाल सरकार ले नेपाली सेनाका रथी
गौरव सम्सेर
ज बा रा लाई प्रधानसेनापतिमा २०६९
श्रावण १७ गते
नियूक्त गरेको हो
६.नेपाल प्रहरी को २३ औं महानिरिक्षक
पदमा कुवेरसिंह राना २०६९ भाद्र २८ गते
नियूक्त
भए .
७.मन्त्रि परिसद ले बहारइन र ओमन
मा नेपाली दुतावास खोल्ने निर्णय २०६९
फाल्गुन १०
गते गरेको हो
८. मन्त्रि परिसद को सिफारिसमा
रास्ट्रपति ले
महान्याधिबकता मा द्रोणराज रेग्मी लाई
२०६९ चैत्र
११ गते निउक्त गरेको हो .
९. २०६८ को जनगणना अनुसार नेपाली भाषा
लाई
मात्रिभासाको रुपमा ४४.६ प्रतिसत ले
बोल्दछन
.
# नेपाल उपत्यकामा आउने पहिलो बुद्ध को–थिए ?
विपस्वी
बुद्ध
# शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ
?
(क) घ्यानाच्यो
# चार नारायणको स्थापना कसले गरेका हुन् ?
हरिदत्त
# प्यागोडा शैलीको सबभन्दा पुरानो मन्दिर
कुन हो ?
चाँगुनारायणको
मन्दिर
# ललितपुरको स्थापना कसले गरेका थिए ?
वीर
देव
# नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन
शमशेर
कसका
छोरा हुन् ?
चन्द्र
शमशेर
# सोमवंशीको पालामा नेपालको राजधानी कहाँ
थियो ?
गोदावरी
# नेपालको पहिलो परराष्ट्र मन्त्रि को थिए
?
मोहन
शमशेर जवरा
# चेपे नदीमा दूधको धारा बगाएर राज्य भाग
लगाउने
रानी
को हुन् ?
बसन्तावती
# लिखित संविधान भएको पहिलो एसियाली
राष्ट्र कुन
हो
?
जापान
# नेपाल प्रहरीको पहिलो प्रहरी
महानिरीक्षक
को
हुन् ?
तोरण
शमशेर जवरा
# नेपालको पहिलो आधुनिक कथा कुन हो ?
नासो
(गुरूप्रसाद मैनाली)
# वि पी सङ्ग्राहलय कहाँ रहेको छ ?
सुन्दरीजल
क)
खाली खुट्टा विश्व यात्रा गर्ने
व्यक्ति
भ्लादिमिर नेसिन (रुस) हुन ।
ख)
अक्टुबर 5 मा विश्व शिक्षक दिवश मनाईन्छ
।
ग)
2068 को जनगणना अनुसार
नेपालको
साक्षरता दर 65.9% (5 बर्ष माथिको)
रहेको
छ ।
घ)
चाबुक भञ्ज्याङ (5979 मी) ताप्लेजुङमा पर्छ
।
ङ)
2068 को जनगणना अनुसार नेपालमा कुनै न कुनै
रुपमा
अपङ्गता भएको जनसङ्ख्या 1.94%
रहेको
छ ।
क)
नेपालमा पहिलो पटक सफलतापुर्वक
मृगौला
प्रत्यारोपण 2065 श्रावण 24
मा
त्रि वि शिक्षण अस्पताल मा गरीयो ।
ख)
विश्व पर्यटन दिवस 27 सेप्टेम्बर
मा
मनाइन्छ ।
ग)
बिर्ता दिने चलन वीरशमशेर ले चलाएका हुन ।
घ)
"गन्धर्व विद्यापारङ्गत" भनेर जगतप्रकश
मल्ललाई
चिनिन्छ ।
ङ)
नेपालमा सर्वप्रथम मोटर (गाडि) चढ्ने
व्यक्ति
वीरशमशेर हुन
क)
अरनिकोलाई नेपाल सरकारले विसं 2014
सालमा
रष्ट्रिय विभुति घोषित गरेको हो ।
ख)
भुकम्पमा परेर मर्ने राजा अभय मल्ल हुन ।
ग)
तमाखुमा बिष परेर मर्ने राजा योगनरेन्द्र मल्ल
हुन
।
घ)
निजमति कितावखाना सामान्य प्रशासन
मन्त्रालय
अन्तर्गत पर्छ ।
ङ)
नेपाल र भारत बिच कोशी सम्झौता विसं 2011
बैसाख
12 मा भएको थियो ।
No comments:
Post a Comment